सोमवार, माघ ६, २०७६|info@mona.org.np

लखन थापा स्मृती कपमा महिला तर्फको उपाधी ‘मोना कोरीया’लाई

कोरीया ३० बैसाख ‘लखन थापामगर स्मृती कपको महिला तर्फको उपाधी म्याग्दी प्रवासी संघ (मोना) कोरियाले हात पारेको छ । यो बर्षको पहिलोे भलिवल प्रतियोगीतामा ‘लखन थापामगर स्मृती कपमा सहभागी महिला खेलाडिहरुले सुरुवात देखि नै राम्रो खेलेका थिए । म्याग्दी प्रवासी संघ (मोना)का तर्फबाट महिला खेलाडीहरु चित्रा पुन, बिनिता क्षेत्री, रोस्नी केशी, रोजी सेरपुञ्ज, शर्मीला बानियाँ [...]

By |2020-01-02T04:52:30+00:00May 12th, 2016|highlights, latest news|0 Comments

क्यान्सर पीडीत अविनाश बानियाँको सहयोगका लागि (मोना) कोरियाको अपील (उठेको रकम विबरण सहित)

क्यान्सर रोगको उपचार गराईरहेका बेनी नगरपालिका ११ पुलाचौरका अविनाश बानियाँको सहयोगका लागी  म्याग्दी प्रवासी नेपाली संघ (मोना) कोरियाले सबैलाई अपील गरेको छ । उपचारको क्रममा आर्थीक अभाव हुँदै गएपछि २० बर्षीय अविनासलाई सहयोग गर्न (मोना)कोरीयाले सबैलाई अपील गरेको हो । मालिग्रेन्ट क्यान्सर भएका अविनास भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराईरहेका छन् । उनी पुर्णरुपमा क्यान्सर मुक्त [...]

By |2016-05-12T09:18:28+00:00May 5th, 2016|Uncategorized|0 Comments

जिल्लामा निशुल्क ईन्टरनेट सेवा बिस्तारका लागि (मोना) र जीबीस म्याग्दीको सहकार्य (प्रेस बिज्ञप्ती सहित)

म्याग्दी २३ बैसाख म्याग्दी प्रबासी नेपाली संघ ९मोना० र जिल्ला बिकाश समिति म्याग्दीले म्याग्दी जील्लामा नि।शुल्क इन्टरनेट सेवा बिस्तारकालागी हातेमालो गरेर अघि बढ्दैछन् । बिभिन्न शिलशिलामा प्रवासमा रहेका म्याग्देलीहरुको छाता संगठन म्याग्दी प्रबासी नेपाली संघ (मोना)ले यो प्रस्ताव पेस गरी आफ्ना कामहरु सुरु गरिसकेको छ भने जील्ला बिकास समिती म्याग्दी पनि यो अभियानमा लागेको छ [...]

By |2020-01-02T04:52:30+00:00May 5th, 2016|highlights, latest news|0 Comments

(मोना) कोरिया ‘लखन थापामगर स्मृती पुरुष नकाउट भलिबल प्रतियोगिता’मा सहभागी हुँदै

कोरीया २२ बैसाख म्याग्दी प्रवासी नेपाली संघ (मोना)कोरीया 'लखन थापामगर स्मृती पुरुष नकाउट भलिबल प्रतियोगिता'मा सहभागी हुने भएको छ । आउँदो मे ८ तारिकका दिन नेपाल मगर संघ दक्षिण कोरियाले आयोजना गर्न लागेको लखन थापामगर स्मृती पुरुष नकाउट भलिबल प्रतियोगिताम (मोना) कोरीया पनि सहभागी हुने भएको हो । (मोना) कोरीयाका तर्फबाट सहभागी कार्यक्रमको संयोजन गंगाराज [...]

By |2016-05-05T09:05:00+00:00May 4th, 2016|highlights, latest news|0 Comments

(मोना) हङकङले सम्मान गर्यो,महिला राष्ट्रिय भलिवल खेलाडी अरुणा शाहीलाई

हङकङ, २२ बैसाख म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङद्वारा नेपालकी महिला राष्ट्रिय भलिवल खेलाडी अरुणा शाही सम्मानीत भएकी छन् । पिप्ले गाविस -३, म्याग्दीकी शाहीलाई लाई एक ‍औपचारिकका बीच म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले सम्मान गरेको हो । महिला राष्ट्रिय भलिबल स्पाइकर अरुणा शाहीले स्याङजा जनसेवा समिति हङकङले आयोजना गरेको नवौं स्याङ्जा कप भलिबल प्रतियोगितामा [...]

By |2020-01-02T04:52:30+00:00May 4th, 2016|highlights, latest news|0 Comments

म्याग्दीको मुदी हुँदै धौलागिरी आधार शिवीर जाने पदमार्ग निर्माण

म्याग्दी २१ बैशाख  म्याग्दीको मुदी गाविस हुँदै धौलागिरी आधार शिवीर जाने पदमार्ग सञ्चालनका लागि निर्माण कार्य सुरु भएको छ । आन्तरीक र बाह्य पर्यटकले समेत रुचाएको यो पदमार्ग निर्माणले धौलागिरी हिमाल आरोहण र धौलागिरी चक्रिय पदमार्गको भ्रमणमा आउने पर्यटक पर्यटकलाई सहज र दृश्यावलोकनको दृष्टिले पनि महत्वपुर्ण हुने, होटल ब्यवसाय फस्टाउनुका साथै उपभोग्य र आरोहण सम्बन्धि [...]

By |2016-05-04T07:10:07+00:00May 3rd, 2016|latest news|0 Comments

म्याग्दीको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजना निर्माण कार्य अघि बढ्दै (प्रेस बिज्ञप्ती सहित)

म्याग्दी २१ बैसाख जलविद्युतको पर्याप्त सम्भावना रहेको म्याग्दी जिल्लाको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजनाको निर्माण कार्य अघि बढ्ने भएको छ । धौलागिरी कालीका हाईड्रो लिमिटेड र स्थानीय बासीन्दाले गठन गरेको म्याग्दीखोला जलउपयोग सरोकार समिति र स्थानीय बासीन्दाको लगानीमा २५ मेघावाट क्षमताको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजनाको निर्माण कार्य अघि बढ्ने भएको हो । कालिका हाइड्रो लिमिटेड र [...]

By |2020-01-02T04:52:30+00:00May 3rd, 2016|latest news|0 Comments

(मोना) कतारले २७ मे का दिन साँस्कृतिक कार्यक्रम गर्दै

सुषमा देवकोटा कतार २० बैसाख म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति( मोना ) कतारले आउँदो २७ मे का दिन विविध साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । ग्रामीण सञ्चार विकास लागि सहयोगार्थ मुल नाराका साथ गर्न लागीएको गर्न लागिएको उक्त सांस्कृतिक कार्यक्रम कार्यक्रममा लोक गायिका निशा केसी, लोक गायक पुरुषोत्तम गैह्रे र पप तथा आधुनिक [...]

By |2016-05-04T08:35:31+00:00May 2nd, 2016|latest news|0 Comments