सोमवार, माघ ६, २०७६|info@mona.org.np

डेनमार्क र स्विडेनमा म्याग्दी प्रवासी नेपाली संघ गठन

म्याग्दी, १८ साउन ।  बैदेशिक रोजगार तथा ब्यवसायमा वा बिविध कारण डेनमार्क र स्विडेनमा प्रवासी जिवन बिताइरहेका म्याग्देलीहरुको एक भेलाले म्याग्दी प्रवासी नेपाली संघ(मोना) राष्ट्रिय कार्य समिति गठन गरेको छ। म्याग्दी जिल्लाको बृहत्तर बिकासमा कटि बद्ध रहेर को मोनालार्इ विश्व ब्यापी गराउने उहेश्य का साथ यूरोप भ्रमणमा रहनुभएका मोना आइसीका अध्यक्ष योगेन्द्र क्षेत्रीका ेरोहोवरमा म्याग्दी [...]

By |2020-01-02T04:52:30+00:00August 19th, 2016|latest news|0 Comments

(मोना जापान) को क्षेत्रीय कार्य समिति गठन

07/04/2016 २०७३ असार २० गते १५:४५ मा प्रकाशित जापानको नागोयामा म्याग्दी प्रवासी नेपाली संघ भएको छ । शिक्षा, रोजगार लगाएत विभिन्न पेशा ब्यवसायमा संलग्न रहेका म्याग्देलीले “हाम्रो म्याग्दी, राम्रो म्याग्दी” जहाँ रहेपनि जिल्लाका लागि जिल्ला बासीहरु एकजुट होऔं भन्ने मूल नाराका आतबार प्रथम क्षेत्रीय भेला सम्पन्न भएको छ । मोना जापानका वरिष्ठ उपाध्यक्ष दीपक कार्कीको [...]

By |2016-08-19T08:49:48+00:00August 19th, 2016|latest news|0 Comments

म्याग्दी एकता सेवा समाज युएई म्याग्दी प्रबासी संघ (मोना) युएईमा गाभियो

  हिरा बुढाथोकी दुबई, २२ साउन । संयुक्त अरब ईमिरेट्सको बरदुबई स्थित मेट्रो पार्कमा शुक्रबार बसेको म्याग्दी प्रबासी संघ मोनाको बिशेस भेलाबाट पुर्व गठित म्याग्दी एकता सेवा सामिती मोनामा गाभिएको छ । युएईमा कार्यरत म्याग्देली लाई भइपरी आउने समस्यामा उद्दार तथा म्याग्दी जिल्लामा आवस्यक सेवामुलक काममा सहयोग पुर्याउने लक्षका साथ सन २०१४ डिसेम्बर ५ तारिख [...]

By |2016-08-19T08:45:52+00:00August 19th, 2016|latest news|0 Comments

यसरी सकियो मोना कतारको बैठक

मोना कतारको एघारौ मासिक तथा नियमित बैठक  गत सुक्रबार सम्पन्न भएको छ l दोहामा अबस्थित मुन्तजा पार्कमा बसेको ११ औ बैठकमा बिभिन्न शिर्षक माथि छलफल भएको थियो l उक्त बैठकले आगामी २६ तारिकका दिनमा मोना कतारको वार्षिकोत्सव तथाबिबिध समयमा योगदान दिएका बिबिध व्यक्ति तथा संस्थालाई सम्मान कार्यक्रमको आयोजना गर्ने बिगतको निर्णय अनुरुप तयारीलाई तिब्रता दिने [...]

By |2016-08-19T08:42:00+00:00August 19th, 2016|Uncategorized|0 Comments

मल्कबाङ्गका छन्त्याल मोना न्युजिरल्याण्डको अध्यक्षमा चयन

म्याग्दी, ३० साउन । बिभिन्न कामको सिलसिलामा न्यूजिल्याण्ड मा रहेका म्याग्देलीहरु संगठित हुने क्रम जारी रहेको छ । सोही क्रममा न्यूजिल्याण्डको टिपुकिमा प्रवासी म्याग्देलीहरुको एक भेलाले गमबहादुर छन्त्यालको संयोजकत्वमा ९ सदस्यीय म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यसमिति न्यूजिल्याण्डगठन गरेको छ । मोना आइसीका कोषाध्यक्ष चक्रबहादुर थापाको उपस्थितिमा समाजसेवी भुपेन्द्र बानियाँको अध्यक्षतामा सम्पन्न भेलाले मोना [...]

By |2020-01-02T04:52:30+00:00August 19th, 2016|latest news|0 Comments