म्याग्दीका विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्ने सम्झौता

(हरिकृष्ण गौतम) जिल्लाको विभिन्न सामुदायिक विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्न म्याग्दी प्रवासी नेपाली संघ र नेपाल लाईबे्रेरी फाउण्डेशन नेपाल विच सम्झौता भएको छ । जिल्लाका सामुदायिक र क्याम्पसमा निशुल्क विद्युतीय पुस्तकालय संचालन गर्ने सम्झौतामा गैरआवासीय नेपाली संघ ई– लाईब्रेरी कार्यदलका प्रमुख तथा मोना आइसीका बरिष्ठ उपाध्यक्ष विनाद कुँवरको विषेश उपस्थितीमा मोना आइसीका कोषाध्यक्ष चक्र बहादुर [...]