सोमवार, माघ ६, २०७६|info@mona.org.np

मोना अन्तराष्ट्रिय कार्यसमितिको दोस्रो महाअधिवेशन दरवाङमा हुने

म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमितिको दोस्रो अधिवेशन पश्चिम म्याग्दीको दरवाङमा हुने भएको छ । विश्वभर रहेका म्याग्देलीको साझा संस्था समेत रहेको मोना आइसीको अधिवेशन आगामी असोज 22 देखी 24 गतेसम्म मालिका गाउँपालिकाको केन्द्र दरवाङमा हुने मोना अन्तराष्ट्रियका कोषाध्यक्ष चक्र बहादुर थापाले बेनीअनलाइनलाई बताए । ‘महाधिवेशनलाई सदरमुकाम बाहिर संचालन गर्ने निर्णय भएको छ ।विश्वभरबाट मोनामा [...]

By |2020-01-02T04:52:30+00:00August 29th, 2017|highlights, latest news|0 Comments

म्याग्दीको पर्यटन विकासमा सहयोगी भूमिका खेल्नेछु:जोशी

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले म्याग्दीको पर्यटनको क्षेत्रमा सधै सहयोगी भूमिका खेल्ने बताएका छन् । उनले म्याग्दी पर्यटकीय जिल्ला भएकाले यहाँका योजनामा बोर्डबाट रचनात्मक कार्यहरुमा प्रत्येक्ष सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले पर्यटन क्षेत्रमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् । मुस्ताङ भ्रमणका क्रममा सोमबार म्याग्दी सदरमुकाम बेनी आएका उनले उद्योग वाणिज्य [...]

By |2020-01-02T04:52:30+00:00August 29th, 2017|latest news|0 Comments

दोस्रो महाधिबेशन हुने बारे सुचना

म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमितिको दोस्रो महाधिबेशन बृहत कार्यक्रम सहित निम्न मिति स्थान र समयमा सम्पन्न हुन गैरहेकोले सम्पूर्ण म्याग्देली आमा बुवा, दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक निमन्त्रण गर्दछौ । मिति २०७४ असोज २२,२३ र २४ गते स्थान मालिका गाँउपालिका,दर्वाङ्ग बजार म्याग्दी समय बिहान ११ बजे दोस्रो महाधिबेशन आयोजक मुल समिति

By |2017-08-29T08:44:38+00:00August 29th, 2017|Uncategorized|0 Comments