सोमवार, माघ ६, २०७६|info@mona.org.np

म्याग्दी प्रवासी नेपाली संघद्धारा जनविकास मावी मराङमा विद्युतीय पुस्तकालय जडान

धौलागिरि गाउँपालिका–६ मराङस्थित जनविकास मावीमा विद्युतीय पुस्तकालय स्थापना गरिएको छ । मंगलबार विद्यालयमा आयोजित कार्यक्रममा म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रियका अध्यक्ष चक्र बहादुर थापाले उद्घाटन गर्नुभयो । मोना अन्र्तराष्ट्रिय, नेपाल लाइब्रेरी फाउण्डेसनको प्राविधिक सहयोग तथा मराङबासीको आर्थिक सहयोगमापुस्तकालयको स्थापना गरिएको हो । बिना इन्टरनेट पनि पढ्न सकिने सफ्वेयरको प्रयोगबाट पुस्तकालयमा ‐कम्प्यूटर,ल्यापटप,मोवाईल)को प्रयोगबाट पुस्तकलाई पढ्न [...]

By |2017-12-28T09:21:13+00:00December 28th, 2017|latest news|0 Comments

म्याग्दी प्रवासी नेपाली संघद्धारा भानु मावि रत्नेचौरमा विद्युतीय पुस्तकालय स्थापना (भिडियो)

बेनी नगरपालिका–१ रत्नेचौरस्थित भानु माविमा विद्युतीय पुस्तकालय स्थापना गरिएको छ । सोमबार विद्यालयमा आयोजित कार्यक्रममा म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रियका अध्यक्ष चक्र बहादुर थापाले उद्घाटन गर्नुभयो । मोना अन्र्तराष्ट्रिय, नेपाल लाइब्रेरी फाउण्डेसनको प्राविधिक सहयोग तथा रत्नेचौर स्थायी घर भई हाल काठमाण्डौमा बस्ने क्षेत्र बहादुर कार्कीको आर्थिक सहयोगमा विद्युतीय पुस्तकालयको स्थापना गरिएको हो ।बिना इन्टरनेट [...]

By |2020-01-02T04:52:30+00:00December 28th, 2017|highlights, latest news|0 Comments

एनआरएनए हङकङद्धारा मिरा पुन मगरलाई बधाई

मिरा पुन मगर हङकङको नेपाली समुदायको प्रथम महिला प्रहरी हुन सफल भएकोमा एनआरएनए हङकङले शुभकामना तथा बधाई दिएको छ । एनआरएन हङकङ अध्यक्ष टिका गुरुङले पुनलाई बधाई ज्ञापन गर्नुभएको हो । पुन ६ महिनाको तालिम समापन पस्चात मिरापुनले हङकङ प्रहरीको वर्दी पहिरिनु भएको छ । मिरा पुन भन्दा अगाडी हङकङमा प्रहरी सेवामा लाग्ने पहिलो नेपाली [...]

By |2020-01-02T04:52:30+00:00December 28th, 2017|latest news|0 Comments