मोना बेनी लभ्लीहिल पदमार्ग को शिलन्यास सम्पन्न

अगस्ट ३१ शुक्रबार बेनी नगरपालीका २ ज्यामरुककोट खबरा स्थित पर्यटकीय स्थल लभ्लीहिल जाने पदमार्ग निर्माण कार्यको सुरु भएको छ । बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली संघ(मोना) र म्याग्दी उद्योग वाणिज्य संघको संयुक्त लगानीमा निर्माण हुन लागेको बेनीको हाँडेभिर देखि लभ्लीहिल सम्मा जाने पदमार्गको शिलन्यास गत भदौ ८ गते शुक्रबार सम्पन्न गरिएको छ । नगरप्रमुख हरिकुमार [...]