सोमवार, माघ ६, २०७६|info@mona.org.np

मोना युएई ले बिरामी सुरेशलाई एक लाख सत्तरी हजार आर्थिक सहयोग गर्‍यो

असोज १ गते बेनी म्याग्दी दुई वटै मृगौला खराब भएका जिल्लाको मंगला गाउपालिका ५ नेटाका सुरेश छन्त्यालको उपचारको लागि आर्थिक अभाव भएपछी परोपकारी संस्था ओम कुमारी शान्ती कोष मार्फत सुरु गरिएको सुरेश बचाउ अभियानलाई म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिती युएई (MONA-UAE) ले १ लाख ७० हजार ५० रुपैया आर्थिक सहयोग गरेको छ । [...]

By |2020-01-02T04:52:29+00:00September 17th, 2018|highlights, latest news|0 Comments

मोना कुवेतले मृगौला पीडित सुरेशको लागि ५ लाख रुपैयाँ भन्दा बढी सहयोग उठायो

१४ सेप्टेम्बर २०१८ शुक्रबार कुवेत म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले म्याग्दी जिल्ला मंगला गाउँपालिका -५ नेटाका दुबै मृगौला पीडित सुरेश छन्त्याल को लागि आर्थिक सहयोग संकलन अभियान चलाएर १,३३४.८०० कुवेती दिनार र नेपाली ९०० रुपैया गरि जम्मा नेपाली रुपैया ५,०५,२१० ( पाँच लाख पाँच हजार दुई सय दस रुपैया ) सहयोग संकलन गरेको जानकारी [...]

By |2020-01-02T04:52:29+00:00September 16th, 2018|highlights, latest news|0 Comments

मोना कुवेतद्वारा १४ दिन कोमामा बसेका गणेश लाई आर्थिक सहयोग

सेप्टेम्बर ८, कुवेत (Kuwait) हालसालै गठन भएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिती कुवेतले आफ्नो तदर्थ समितीको दोर्सो मासिक बैठक फिन्तास पार्कमा सम्पन्न गरेको छ । बैठकबाट कुवेतको कुक्जे कम्पनीमा कार्यरत रघुगंगा गाउँपालिका–३ मतारेका गणेश बहादुर किसान (थापा) लाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यसमिति कुवेतले आर्थिक सहयोग गरेको छ । कुवेतको [...]

By |2020-01-02T04:52:30+00:00September 8th, 2018|latest news|0 Comments

मोना दक्षिण कोरियाले ज्यान गुमाएका थापाको परिवारलाई सहयोग गर्‍यो

  बैदेशिक रोजगारीको शिलसिलामा दक्षिण कोरिया पुगेका मंगला गाउपालिका ५ छिस्बाङका थम बहादुर थापाको दुर्घटनामा परो मृत्‍यु भएको थियो । मोना कोरियामा सकृय रहेका थापाको काम गर्ने कम्पनीमा दुर्घटना परी ज्यान गएपछी परिवारलाई आर्थिक सहयोग गर्नको लागि अध्यक्ष किसान सेन्चुरी र ज्ञानु केसी को पहलमा आर्थिक संकलन अभियान सन्चालन गरिएको थियो ।उक्त अभियानमा संकलन भएको [...]

By |2020-01-02T04:52:30+00:00September 4th, 2018|latest news|0 Comments

मोना को चौथो साधारण सभा पोर्चुगलमा हुँदै

  म्याग्दी प्रवासी नेपाली संघ (मोना) को चौथो साधारण सभा आगामी अक्टुबर २१ र २२ तारिक पोर्चुगलको लिस्बोनमा आयोजना गरिने भएको छ । साधारण सभालाई सफलता पूर्वक आयोजना गर्नको लागि मोना आईइसी का उपाध्यक्ष योग कुमार फगामी को संयोजकत्वमा साधारण सभा मुल आयोजक समिती गठन गरिएको छ र उक्त समितीलाई मोना पोर्चुगलले पूर्ण रुपमा सहयोग गर्ने [...]

By |2018-09-13T10:10:21+00:00September 1st, 2018|latest news|0 Comments