सम्पूर्ण म्याग्दी जिल्लालाईनै नि.शुल्क इन्टरनेट सेवा उपलब्ध गराउन सहयोग गर्न आवहान गर्दछौँ।

जिल्ला बिकाश समिति म्याग्दीको र म्याग्दी प्रबासी नेपाली संघ (मोना) को सहकार्यमा संचालन हुन लागिरहेको सम्पूर्ण म्याग्दी जिल्ला लाई नै नि.शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने कार्यक्रम अन्तर्गत म्याग्दी प्रबासी नेपाली संघ (मोना) ले आर्थिक संकलन मा नेतृत्वदाई भूमिका खेल्ने सहर्स जानकारी गरौदछौ | बिदेशमा बसी विभिन्न सामाजिक सरकारी तथा गैर सरकारी संस्था गठन गरि जिल्ला [...]