मोना युएई ले बिरामी सुरेशलाई एक लाख सत्तरी हजार आर्थिक सहयोग गर्यो
असोज १ गते बेनी म्याग्दी दुई वटै मृगौला खराब भएका जिल्लाको मंगला गाउपालिका ५ नेटाका सुरेश छन्त्यालको उपचारको लागि आर्थिक अभाव भएपछी परोपकारी संस्था ओम कुमारी शान्ती कोष मार्फत सुरु गरिएको सुरेश बचाउ अभियानलाई म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिती युएई (MONA-UAE) ले १ लाख ७० हजार ५० रुपैया आर्थिक सहयोग गरेको छ । [...]