मल्कबाङ्गका छन्त्याल मोना न्युजिरल्याण्डको अध्यक्षमा चयन

म्याग्दी, ३० साउन । बिभिन्न कामको सिलसिलामा न्यूजिल्याण्ड मा रहेका म्याग्देलीहरु संगठित हुने क्रम जारी रहेको छ । सोही क्रममा न्यूजिल्याण्डको टिपुकिमा प्रवासी म्याग्देलीहरुको एक भेलाले गमबहादुर छन्त्यालको संयोजकत्वमा ९ सदस्यीय म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यसमिति न्यूजिल्याण्डगठन गरेको छ । मोना आइसीका कोषाध्यक्ष चक्रबहादुर थापाको उपस्थितिमा समाजसेवी भुपेन्द्र बानियाँको अध्यक्षतामा सम्पन्न भेलाले मोना [...]