highlights

/highlights

मोना युएई ले बिरामी सुरेशलाई एक लाख सत्तरी हजार आर्थिक सहयोग गर्‍यो

असोज १ गते बेनी म्याग्दी दुई वटै मृगौला खराब भएका जिल्लाको मंगला गाउपालिका ५ नेटाका सुरेश छन्त्यालको उपचारको लागि आर्थिक अभाव भएपछी परोपकारी संस्था ओम कुमारी शान्ती कोष मार्फत सुरु गरिएको सुरेश बचाउ अभियानलाई म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिती युएई (MONA-UAE) ले १ लाख ७० हजार ५० रुपैया आर्थिक सहयोग गरेको छ । [...]

By |September 17th, 2018|highlights, latest news|0 Comments

मोना कुवेतले मृगौला पीडित सुरेशको लागि ५ लाख रुपैयाँ भन्दा बढी सहयोग उठायो

१४ सेप्टेम्बर २०१८ शुक्रबार कुवेत म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले म्याग्दी जिल्ला मंगला गाउँपालिका -५ नेटाका दुबै मृगौला पीडित सुरेश छन्त्याल को लागि आर्थिक सहयोग संकलन अभियान चलाएर १,३३४.८०० कुवेती दिनार र नेपाली ९०० रुपैया गरि जम्मा नेपाली रुपैया ५,०५,२१० ( पाँच लाख पाँच हजार दुई सय दस रुपैया ) सहयोग संकलन गरेको जानकारी [...]

By |September 16th, 2018|highlights, latest news|0 Comments

म्याग्दी प्रवासी नेपाली संघद्धारा भानु मावि रत्नेचौरमा विद्युतीय पुस्तकालय स्थापना (भिडियो)

बेनी नगरपालिका–१ रत्नेचौरस्थित भानु माविमा विद्युतीय पुस्तकालय स्थापना गरिएको छ । सोमबार विद्यालयमा आयोजित कार्यक्रममा म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रियका अध्यक्ष चक्र बहादुर थापाले उद्घाटन गर्नुभयो । मोना अन्र्तराष्ट्रिय, नेपाल लाइब्रेरी फाउण्डेसनको प्राविधिक सहयोग तथा रत्नेचौर स्थायी घर भई हाल काठमाण्डौमा बस्ने क्षेत्र बहादुर कार्कीको आर्थिक सहयोगमा विद्युतीय पुस्तकालयको स्थापना गरिएको हो ।बिना इन्टरनेट [...]

By |December 28th, 2017|highlights, latest news|0 Comments

मोना अन्तराष्ट्रिय कार्यसमितिको दोस्रो महाअधिवेशन दरवाङमा हुने

म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमितिको दोस्रो अधिवेशन पश्चिम म्याग्दीको दरवाङमा हुने भएको छ । विश्वभर रहेका म्याग्देलीको साझा संस्था समेत रहेको मोना आइसीको अधिवेशन आगामी असोज 22 देखी 24 गतेसम्म मालिका गाउँपालिकाको केन्द्र दरवाङमा हुने मोना अन्तराष्ट्रियका कोषाध्यक्ष चक्र बहादुर थापाले बेनीअनलाइनलाई बताए । ‘महाधिवेशनलाई सदरमुकाम बाहिर संचालन गर्ने निर्णय भएको छ ।विश्वभरबाट मोनामा [...]

By |August 29th, 2017|highlights, latest news|0 Comments

लखन थापा स्मृती कपमा महिला तर्फको उपाधी ‘मोना कोरीया’लाई

कोरीया ३० बैसाख ‘लखन थापामगर स्मृती कपको महिला तर्फको उपाधी म्याग्दी प्रवासी संघ (मोना) कोरियाले हात पारेको छ । यो बर्षको पहिलोे भलिवल प्रतियोगीतामा ‘लखन थापामगर स्मृती कपमा सहभागी महिला खेलाडिहरुले सुरुवात देखि नै राम्रो खेलेका थिए । म्याग्दी प्रवासी संघ (मोना)का तर्फबाट महिला खेलाडीहरु चित्रा पुन, बिनिता क्षेत्री, रोस्नी केशी, रोजी सेरपुञ्ज, शर्मीला बानियाँ [...]

By |May 12th, 2016|highlights, latest news|0 Comments

जिल्लामा निशुल्क ईन्टरनेट सेवा बिस्तारका लागि (मोना) र जीबीस म्याग्दीको सहकार्य (प्रेस बिज्ञप्ती सहित)

म्याग्दी २३ बैसाख म्याग्दी प्रबासी नेपाली संघ ९मोना० र जिल्ला बिकाश समिति म्याग्दीले म्याग्दी जील्लामा नि।शुल्क इन्टरनेट सेवा बिस्तारकालागी हातेमालो गरेर अघि बढ्दैछन् । बिभिन्न शिलशिलामा प्रवासमा रहेका म्याग्देलीहरुको छाता संगठन म्याग्दी प्रबासी नेपाली संघ (मोना)ले यो प्रस्ताव पेस गरी आफ्ना कामहरु सुरु गरिसकेको छ भने जील्ला बिकास समिती म्याग्दी पनि यो अभियानमा लागेको छ [...]

By |May 5th, 2016|highlights, latest news|0 Comments

(मोना) कोरिया ‘लखन थापामगर स्मृती पुरुष नकाउट भलिबल प्रतियोगिता’मा सहभागी हुँदै

कोरीया २२ बैसाख म्याग्दी प्रवासी नेपाली संघ (मोना)कोरीया 'लखन थापामगर स्मृती पुरुष नकाउट भलिबल प्रतियोगिता'मा सहभागी हुने भएको छ । आउँदो मे ८ तारिकका दिन नेपाल मगर संघ दक्षिण कोरियाले आयोजना गर्न लागेको लखन थापामगर स्मृती पुरुष नकाउट भलिबल प्रतियोगिताम (मोना) कोरीया पनि सहभागी हुने भएको हो । (मोना) कोरीयाका तर्फबाट सहभागी कार्यक्रमको संयोजन गंगाराज [...]

By |May 4th, 2016|highlights, latest news|0 Comments

(मोना) हङकङले सम्मान गर्यो,महिला राष्ट्रिय भलिवल खेलाडी अरुणा शाहीलाई

हङकङ, २२ बैसाख म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङद्वारा नेपालकी महिला राष्ट्रिय भलिवल खेलाडी अरुणा शाही सम्मानीत भएकी छन् । पिप्ले गाविस -३, म्याग्दीकी शाहीलाई लाई एक ‍औपचारिकका बीच म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले सम्मान गरेको हो । महिला राष्ट्रिय भलिबल स्पाइकर अरुणा शाहीले स्याङजा जनसेवा समिति हङकङले आयोजना गरेको नवौं स्याङ्जा कप भलिबल प्रतियोगितामा [...]

By |May 4th, 2016|highlights, latest news|0 Comments
United Arabic EmiratesNepal