नव कार्यसमितिको पहिलो कन्फ्रेन्स अनलाइन बैठक

आज मिति ३० अक्टुवर २०१७ गतेको दिन म्याग्दी प्रवासी नेपलाी सघ मोना आइसीको दोस्रो महाधिबेशन पश्चात गठित नव कार्यसमितिको पहिलो कन्फ्रेन्स अनलाइन बैठक मोना आइसीका अध्यक्ष चक्र बहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा निम्न अनुसारको उपस्थिति रहि बिभिन्न प्रस्ताब माथि छलफल गर्दै निम्न लिखित निर्णय गरियो । उपस्थित सदस्यहरु चक्र बहादुर थापा, मोना आइसी अध्यक्ष टिका [...]