BEGIN:VCALENDAR
VERSION:2.0
PRODID:-//Myagdi Overseas Nepalese Association - ECPv6.16.3//NONSGML v1.0//EN
CALSCALE:GREGORIAN
METHOD:PUBLISH
X-ORIGINAL-URL:https://mona.org.np
X-WR-CALDESC:Events for Myagdi Overseas Nepalese Association
REFRESH-INTERVAL;VALUE=DURATION:PT1H
X-Robots-Tag:noindex
X-PUBLISHED-TTL:PT1H
BEGIN:VTIMEZONE
TZID:UTC
BEGIN:STANDARD
TZOFFSETFROM:+0000
TZOFFSETTO:+0000
TZNAME:UTC
DTSTART:20150101T000000
END:STANDARD
END:VTIMEZONE
BEGIN:VEVENT
DTSTART;TZID=UTC:20160527T110000
DTEND;TZID=UTC:20160527T170000
DTSTAMP:20260602T182651
CREATED:20160504T024902Z
LAST-MODIFIED:20160504T041547Z
UID:12068-1464346800-1464368400@mona.org.np
SUMMARY:MONA Qatar Cultural Program in 27th May\, 2016
DESCRIPTION:म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति( मोना )को कतार शाखाले आउँदो २७ मे का दिन विविध साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । ग्रामीण सञ्चार विकास लागि सहयोगार्थ मुल नाराका साथ गर्न लागीएको गर्न लागिएको उक्त सांस्कृतिक कार्यक्रम कार्यक्रममा लोक गायिका निशा केसी\, लोक गायक पुरुषोत्तम गैह्रे र पप तथा आधुनिक गायक गगन पुनको सांगीतीक प्र्रस्तुती रहने छ । \nप्रवासमा बसेर नेपाल र नेपालीको हकहितमा काम गरिरहेको मोना कतारको यो दोस्रो प्रस्तुती हो । गत बर्ष आयोजीत कार्यक्रममा नेपालबाट लोक गायक खड्क गर्बुजालाइ आमन्त्रण गरि गर्बुजाको एकल साझ आयोजना गरिएको थियो । \nकिरण शाहीको संयोजनमा हुन लागेको उक्त कार्यक्रम शालिमार प्योलस रेष्टुरेण्ट नज्मा कतारमा २७ मेका दिन विहानको ११ बजे सुरु हुने म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति( मोना ) कतारले जानकारी दिएको छ । \nम्याग्देलिहरुको साझा संस्था (मोना)ले म्याग्दी जिल्लालाई फ़्री वाइफाइ जिल्ला बनाउने अभियान लगाएत म्याग्दी जील्लाको शिक्षा\, स्वास्थ्य\, लगाएतका क्षेत्रमा काम गर्दै आएको छ । \nकार्यक्रमबारे थप जानकारीका लागि \nकिरण शाही -६६५९६६०१\nतिलु शर्मा-५५३४७९५७\nगणेश श्रेष्ठ -५५९९७६७८\nबिक्रम कार्की -६६०१२०१५\nलिला चोखाल- ५०१४०७८०
URL:https://mona.org.np/events/mona-qatar-cultural-program-in-27th-may-2016/
LOCATION:Salimar Palace Restaurant\, Najma\, Qatar\, Najma\, Qatar\, Qatar
CATEGORIES:event
ATTACH;FMTTYPE=image/jpeg:https://mona.org.np/wp-content/uploads/2016/05/new-event.jpeg
END:VEVENT
BEGIN:VEVENT
DTSTART;VALUE=DATE:20160508
DTEND;VALUE=DATE:20160509
DTSTAMP:20260602T182651
CREATED:20160504T045745Z
LAST-MODIFIED:20160504T045745Z
UID:12082-1462665600-1462751999@mona.org.np
SUMMARY:(मोना) कोरिया ‘लखन थापामगर स्मृती पुरुष नकाउट भलिबल प्रतियोगिता’मा सहभागी हुँदै
DESCRIPTION:म्याग्दी प्रवासी नेपाली संघ (मोना)कोरीया ‘लखन थापामगर स्मृती पुरुष नकाउट भलिबल प्रतियोगिता’मा सहभागी हुने भएको छ । आउँदो मे ८ तारिकका दिन नेपाल मगर संघ दक्षिण कोरियाले आयोजना गर्न लागेको लखन थापामगर स्मृती पुरुष नकाउट भलिबल प्रतियोगिताम (मोना) कोरीया पनि सहभागी हुने भएको हो । \n(मोना) कोरीयाका तर्फबाट सहभागी कार्यक्रमको संयोजन गंगाराज बानियॉले गरेका छन् भने बिजय कार्कीको नेतृत्वममा खेलाडीहरु सहभागी हुने बताईएको छ । \nसो प्र्रतियोगीताका मोना कोरीयाका तर्फबाट हालसालै कोरिया भित्रिएका म्याग्दीली भलिबल खेलाडीहरुमा (दिनेस कार्की\, पुरन बानियॉ\, बिकास के सी \, सन्दीप भन्डारी\, सुरेश कार्की\, मिलन बानियॉ\, दीपक गरबुजा र पुराना खेलाडीहरुमा झलक आचार्य \, गंगाराज बानियॉ\,पुस्कल पुन\, कुमार भण्डारी\, सन्तोष मल्ल\,सज्जन के सी\, बिजय कार्की\, सुशील आचार्य \, नबिन खत्री\, रबिन भण्डारी\, भगवान कार्की रामदास पुन \, उदय बुढ़ा रहेका छन। \nनयाँ भित्रिएका खेलाडीहरुको खेल क्षमतालाई हेरेर बेष्ट नाईनको छनोट गरिने छ मोना कोरियाले जनाएको छ ।
URL:https://mona.org.np/events/%e0%a4%ae%e0%a5%8b%e0%a4%a8%e0%a4%be-%e0%a4%95%e0%a5%8b%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a4%be-%e0%a4%b2%e0%a4%96%e0%a4%a8-%e0%a4%a5%e0%a4%be%e0%a4%aa%e0%a4%be%e0%a4%ae%e0%a4%97%e0%a4%b0/
CATEGORIES:event
ATTACH;FMTTYPE=image/gif:https://mona.org.np/wp-content/uploads/2016/05/8i68epBiE.gif
END:VEVENT
END:VCALENDAR