म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमितिको दोस्रो महाधिबेशन बृहत कार्यक्रम सहित निम्न मिति स्थान र समयमा सम्पन्न हुन गैरहेकोले सम्पूर्ण म्याग्देली आमा बुवा, दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक निमन्त्रण गर्दछौ ।
मिति २०७४ असोज २२,२३ र २४ गते
स्थान मालिका गाँउपालिका,दर्वाङ्ग बजार म्याग्दी
समय बिहान ११ बजे
दोस्रो महाधिबेशन आयोजक मुल समिति