1709, 2018

मोना युएई ले बिरामी सुरेशलाई एक लाख सत्तरी हजार आर्थिक सहयोग गर्‍यो

September 17th, 2018|0 Comments

असोज १ गते बेनी म्याग्दी दुई वटै मृगौला खराब भएका जिल्लाको मंगला गाउपालिका ५ नेटाका सुरेश छन्त्यालको उपचारको लागि आर्थिक अभाव भएपछी परोपकारी संस्था ओम कुमारी शान्ती कोष मार्फत सुरु गरिएको सुरेश बचाउ अभियानलाई म्याग्दी [...]

1609, 2018

मोना कुवेतले मृगौला पीडित सुरेशको लागि ५ लाख रुपैयाँ भन्दा बढी सहयोग उठायो

September 16th, 2018|0 Comments

१४ सेप्टेम्बर २०१८ शुक्रबार कुवेत म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले म्याग्दी जिल्ला मंगला गाउँपालिका -५ नेटाका दुबै मृगौला पीडित सुरेश छन्त्याल को लागि आर्थिक सहयोग संकलन अभियान चलाएर १,३३४.८०० कुवेती दिनार र नेपाली ९०० [...]

809, 2018

मोना कुवेतद्वारा १४ दिन कोमामा बसेका गणेश लाई आर्थिक सहयोग

September 8th, 2018|0 Comments

सेप्टेम्बर ८, कुवेत (Kuwait) हालसालै गठन भएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिती कुवेतले आफ्नो तदर्थ समितीको दोर्सो मासिक बैठक फिन्तास पार्कमा सम्पन्न गरेको छ । बैठकबाट कुवेतको कुक्जे कम्पनीमा कार्यरत रघुगंगा गाउँपालिका–३ [...]

409, 2018

मोना दक्षिण कोरियाले ज्यान गुमाएका थापाको परिवारलाई सहयोग गर्‍यो

September 4th, 2018|0 Comments

  बैदेशिक रोजगारीको शिलसिलामा दक्षिण कोरिया पुगेका मंगला गाउपालिका ५ छिस्बाङका थम बहादुर थापाको दुर्घटनामा परो मृत्‍यु भएको थियो । मोना कोरियामा सकृय रहेका थापाको काम गर्ने कम्पनीमा दुर्घटना परी ज्यान गएपछी परिवारलाई आर्थिक सहयोग [...]

109, 2018

मोना को चौथो साधारण सभा पोर्चुगलमा हुँदै

September 1st, 2018|0 Comments

  म्याग्दी प्रवासी नेपाली संघ (मोना) को चौथो साधारण सभा आगामी अक्टुबर २१ र २२ तारिक पोर्चुगलको लिस्बोनमा आयोजना गरिने भएको छ । साधारण सभालाई सफलता पूर्वक आयोजना गर्नको लागि मोना आईइसी का उपाध्यक्ष योग कुमार [...]

3108, 2018

मोना बेनी लभ्लीहिल पदमार्ग को शिलन्यास सम्पन्न

August 31st, 2018|0 Comments

अगस्ट ३१ शुक्रबार बेनी नगरपालीका २ ज्यामरुककोट खबरा स्थित पर्यटकीय स्थल लभ्लीहिल जाने पदमार्ग निर्माण कार्यको सुरु भएको छ । बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली संघ(मोना) र म्याग्दी उद्योग वाणिज्य संघको संयुक्त लगानीमा निर्माण हुन [...]

201, 2018

नव कार्यसमितिको पहिलो कन्फ्रेन्स अनलाइन बैठक

January 2nd, 2018|0 Comments

आज मिति ३० अक्टुवर २०१७ गतेको दिन म्याग्दी प्रवासी नेपलाी सघ मोना आइसीको दोस्रो महाधिबेशन पश्चात गठित नव कार्यसमितिको पहिलो कन्फ्रेन्स अनलाइन बैठक मोना आइसीका अध्यक्ष चक्र बहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा निम्न अनुसारको उपस्थिति [...]

201, 2018

म्याग्दी महोत्सवको मुख्य प्रायोजक म्याग्दी प्रवासी नेपाली संघ(मोना)

January 2nd, 2018|0 Comments

पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको छैटौ म्याग्दी महोत्सव माघे संक्रान्ति मेला तथा ४ नम्बर प्रदेश स्तरीय कृषि, घरेलु, औद्योगीक ब्यापारीक मेलाको म्याग्दी प्रवासी संघ मोना  मुख्य प्रायोजक हुने भएको छ [...]

2812, 2017

म्याग्दी प्रवासी नेपाली संघद्धारा जनविकास मावी मराङमा विद्युतीय पुस्तकालय जडान

December 28th, 2017|0 Comments

धौलागिरि गाउँपालिका–६ मराङस्थित जनविकास मावीमा विद्युतीय पुस्तकालय स्थापना गरिएको छ । मंगलबार विद्यालयमा आयोजित कार्यक्रममा म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रियका अध्यक्ष चक्र बहादुर थापाले उद्घाटन गर्नुभयो । मोना अन्र्तराष्ट्रिय, नेपाल लाइब्रेरी फाउण्डेसनको प्राविधिक सहयोग [...]

2812, 2017

म्याग्दी प्रवासी नेपाली संघद्धारा भानु मावि रत्नेचौरमा विद्युतीय पुस्तकालय स्थापना (भिडियो)

December 28th, 2017|0 Comments

बेनी नगरपालिका–१ रत्नेचौरस्थित भानु माविमा विद्युतीय पुस्तकालय स्थापना गरिएको छ । सोमबार विद्यालयमा आयोजित कार्यक्रममा म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रियका अध्यक्ष चक्र बहादुर थापाले उद्घाटन गर्नुभयो । मोना अन्र्तराष्ट्रिय, नेपाल लाइब्रेरी फाउण्डेसनको प्राविधिक सहयोग [...]

2812, 2017

एनआरएनए हङकङद्धारा मिरा पुन मगरलाई बधाई

December 28th, 2017|0 Comments

मिरा पुन मगर हङकङको नेपाली समुदायको प्रथम महिला प्रहरी हुन सफल भएकोमा एनआरएनए हङकङले शुभकामना तथा बधाई दिएको छ । एनआरएन हङकङ अध्यक्ष टिका गुरुङले पुनलाई बधाई ज्ञापन गर्नुभएको हो । पुन ६ महिनाको तालिम [...]

2810, 2017

सूचना

October 28th, 2017|0 Comments

आदारणिय कार्यसमितिका साथिहरु म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमिति को पहिलो बैठक मा निम्न अनुसारको प्रस्ताब माथि छलफल गर्नु पर्ने भएकोले जानकारीको लागि यो प्रस्ताब पेश गरिएको छ ।  सल्लाहाकार, संरक्षक,प्रमुख संरक्षक, प्रबक्त्ता नियुक्त [...]

2908, 2017

मोना अन्तराष्ट्रिय कार्यसमितिको दोस्रो महाअधिवेशन दरवाङमा हुने

August 29th, 2017|0 Comments

म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमितिको दोस्रो अधिवेशन पश्चिम म्याग्दीको दरवाङमा हुने भएको छ । विश्वभर रहेका म्याग्देलीको साझा संस्था समेत रहेको मोना आइसीको अधिवेशन आगामी असोज 22 देखी 24 गतेसम्म मालिका गाउँपालिकाको केन्द्र दरवाङमा [...]

2908, 2017

म्याग्दीको पर्यटन विकासमा सहयोगी भूमिका खेल्नेछु:जोशी

August 29th, 2017|0 Comments

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले म्याग्दीको पर्यटनको क्षेत्रमा सधै सहयोगी भूमिका खेल्ने बताएका छन् । उनले म्याग्दी पर्यटकीय जिल्ला भएकाले यहाँका योजनामा बोर्डबाट रचनात्मक कार्यहरुमा प्रत्येक्ष सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले पर्यटन [...]

2908, 2017

दोस्रो महाधिबेशन हुने बारे सुचना

August 29th, 2017|0 Comments

म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमितिको दोस्रो महाधिबेशन बृहत कार्यक्रम सहित निम्न मिति स्थान र समयमा सम्पन्न हुन गैरहेकोले सम्पूर्ण म्याग्देली आमा बुवा, दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक निमन्त्रण गर्दछौ । मिति २०७४ असोज २२,२३ र [...]

1812, 2016

म्याग्दीका विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्ने सम्झौता

December 18th, 2016|0 Comments

(हरिकृष्ण गौतम) जिल्लाको विभिन्न सामुदायिक विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्न म्याग्दी प्रवासी नेपाली संघ र नेपाल लाईबे्रेरी फाउण्डेशन नेपाल विच सम्झौता भएको छ । जिल्लाका सामुदायिक र क्याम्पसमा निशुल्क विद्युतीय पुस्तकालय संचालन गर्ने सम्झौतामा गैरआवासीय [...]

1908, 2016

डेनमार्क र स्विडेनमा म्याग्दी प्रवासी नेपाली संघ गठन

August 19th, 2016|0 Comments

म्याग्दी, १८ साउन ।  बैदेशिक रोजगार तथा ब्यवसायमा वा बिविध कारण डेनमार्क र स्विडेनमा प्रवासी जिवन बिताइरहेका म्याग्देलीहरुको एक भेलाले म्याग्दी प्रवासी नेपाली संघ(मोना) राष्ट्रिय कार्य समिति गठन गरेको छ। म्याग्दी जिल्लाको बृहत्तर बिकासमा कटि [...]

1908, 2016

(मोना जापान) को क्षेत्रीय कार्य समिति गठन

August 19th, 2016|0 Comments

07/04/2016 २०७३ असार २० गते १५:४५ मा प्रकाशित जापानको नागोयामा म्याग्दी प्रवासी नेपाली संघ भएको छ । शिक्षा, रोजगार लगाएत विभिन्न पेशा ब्यवसायमा संलग्न रहेका म्याग्देलीले “हाम्रो म्याग्दी, राम्रो म्याग्दी” जहाँ रहेपनि जिल्लाका लागि जिल्ला [...]

1908, 2016

म्याग्दी एकता सेवा समाज युएई म्याग्दी प्रबासी संघ (मोना) युएईमा गाभियो

August 19th, 2016|0 Comments

  हिरा बुढाथोकी दुबई, २२ साउन । संयुक्त अरब ईमिरेट्सको बरदुबई स्थित मेट्रो पार्कमा शुक्रबार बसेको म्याग्दी प्रबासी संघ मोनाको बिशेस भेलाबाट पुर्व गठित म्याग्दी एकता सेवा सामिती मोनामा गाभिएको छ । युएईमा कार्यरत म्याग्देली [...]

1908, 2016

यसरी सकियो मोना कतारको बैठक

August 19th, 2016|0 Comments

मोना कतारको एघारौ मासिक तथा नियमित बैठक  गत सुक्रबार सम्पन्न भएको छ l दोहामा अबस्थित मुन्तजा पार्कमा बसेको ११ औ बैठकमा बिभिन्न शिर्षक माथि छलफल भएको थियो l उक्त बैठकले आगामी २६ तारिकका दिनमा मोना [...]