मोना युएई ले बिरामी सुरेशलाई एक लाख सत्तरी हजार आर्थिक सहयोग गर्‍यो

September 17th, 2018|0 Comments

असोज १ गते बेनी म्याग्दी दुई वटै मृगौला खराब भएका जिल्लाको मंगला गाउपालिका ५ नेटाका सुरेश छन्त्यालको उपचारको लागि आर्थिक अभाव भएपछी परोपकारी संस्था ओम कुमारी शान्ती कोष मार्फत सुरु गरिएको सुरेश बचाउ अभियानलाई म्याग्दी [...]

मोना कुवेतले मृगौला पीडित सुरेशको लागि ५ लाख रुपैयाँ भन्दा बढी सहयोग उठायो

September 16th, 2018|0 Comments

१४ सेप्टेम्बर २०१८ शुक्रबार कुवेत म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले म्याग्दी जिल्ला मंगला गाउँपालिका -५ नेटाका दुबै मृगौला पीडित सुरेश छन्त्याल को लागि आर्थिक सहयोग संकलन अभियान चलाएर १,३३४.८०० कुवेती दिनार र नेपाली ९०० [...]

मोना कुवेतद्वारा १४ दिन कोमामा बसेका गणेश लाई आर्थिक सहयोग

September 8th, 2018|0 Comments

सेप्टेम्बर ८, कुवेत (Kuwait) हालसालै गठन भएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिती कुवेतले आफ्नो तदर्थ समितीको दोर्सो मासिक बैठक फिन्तास पार्कमा सम्पन्न गरेको छ । बैठकबाट कुवेतको कुक्जे कम्पनीमा कार्यरत रघुगंगा गाउँपालिका–३ [...]

मोना दक्षिण कोरियाले ज्यान गुमाएका थापाको परिवारलाई सहयोग गर्‍यो

September 4th, 2018|0 Comments

  बैदेशिक रोजगारीको शिलसिलामा दक्षिण कोरिया पुगेका मंगला गाउपालिका ५ छिस्बाङका थम बहादुर थापाको दुर्घटनामा परो मृत्‍यु भएको थियो । मोना कोरियामा सकृय रहेका थापाको काम गर्ने कम्पनीमा दुर्घटना परी ज्यान गएपछी परिवारलाई आर्थिक सहयोग [...]

मोना को चौथो साधारण सभा पोर्चुगलमा हुँदै

September 1st, 2018|0 Comments

  म्याग्दी प्रवासी नेपाली संघ (मोना) को चौथो साधारण सभा आगामी अक्टुबर २१ र २२ तारिक पोर्चुगलको लिस्बोनमा आयोजना गरिने भएको छ । साधारण सभालाई सफलता पूर्वक आयोजना गर्नको लागि मोना आईइसी का उपाध्यक्ष योग कुमार [...]

मोना बेनी लभ्लीहिल पदमार्ग को शिलन्यास सम्पन्न

August 31st, 2018|0 Comments

अगस्ट ३१ शुक्रबार बेनी नगरपालीका २ ज्यामरुककोट खबरा स्थित पर्यटकीय स्थल लभ्लीहिल जाने पदमार्ग निर्माण कार्यको सुरु भएको छ । बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली संघ(मोना) र म्याग्दी उद्योग वाणिज्य संघको संयुक्त लगानीमा निर्माण हुन [...]

म्याग्दी महोत्सवको मुख्य प्रायोजक म्याग्दी प्रवासी नेपाली संघ(मोना)

January 2nd, 2018|0 Comments

पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको छैटौ म्याग्दी महोत्सव माघे संक्रान्ति मेला तथा ४ नम्बर प्रदेश स्तरीय कृषि, घरेलु, औद्योगीक ब्यापारीक मेलाको म्याग्दी प्रवासी संघ मोना  मुख्य प्रायोजक हुने भएको छ [...]

म्याग्दी प्रवासी नेपाली संघद्धारा जनविकास मावी मराङमा विद्युतीय पुस्तकालय जडान

December 28th, 2017|0 Comments

धौलागिरि गाउँपालिका–६ मराङस्थित जनविकास मावीमा विद्युतीय पुस्तकालय स्थापना गरिएको छ । मंगलबार विद्यालयमा आयोजित कार्यक्रममा म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रियका अध्यक्ष चक्र बहादुर थापाले उद्घाटन गर्नुभयो । मोना अन्र्तराष्ट्रिय, नेपाल लाइब्रेरी फाउण्डेसनको प्राविधिक सहयोग [...]

म्याग्दी प्रवासी नेपाली संघद्धारा भानु मावि रत्नेचौरमा विद्युतीय पुस्तकालय स्थापना (भिडियो)

December 28th, 2017|0 Comments

बेनी नगरपालिका–१ रत्नेचौरस्थित भानु माविमा विद्युतीय पुस्तकालय स्थापना गरिएको छ । सोमबार विद्यालयमा आयोजित कार्यक्रममा म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रियका अध्यक्ष चक्र बहादुर थापाले उद्घाटन गर्नुभयो । मोना अन्र्तराष्ट्रिय, नेपाल लाइब्रेरी फाउण्डेसनको प्राविधिक सहयोग [...]

एनआरएनए हङकङद्धारा मिरा पुन मगरलाई बधाई

December 28th, 2017|0 Comments

मिरा पुन मगर हङकङको नेपाली समुदायको प्रथम महिला प्रहरी हुन सफल भएकोमा एनआरएनए हङकङले शुभकामना तथा बधाई दिएको छ । एनआरएन हङकङ अध्यक्ष टिका गुरुङले पुनलाई बधाई ज्ञापन गर्नुभएको हो । पुन ६ महिनाको तालिम [...]

मोना अन्तराष्ट्रिय कार्यसमितिको दोस्रो महाअधिवेशन दरवाङमा हुने

August 29th, 2017|0 Comments

म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमितिको दोस्रो अधिवेशन पश्चिम म्याग्दीको दरवाङमा हुने भएको छ । विश्वभर रहेका म्याग्देलीको साझा संस्था समेत रहेको मोना आइसीको अधिवेशन आगामी असोज 22 देखी 24 गतेसम्म मालिका गाउँपालिकाको केन्द्र दरवाङमा [...]

म्याग्दीको पर्यटन विकासमा सहयोगी भूमिका खेल्नेछु:जोशी

August 29th, 2017|0 Comments

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले म्याग्दीको पर्यटनको क्षेत्रमा सधै सहयोगी भूमिका खेल्ने बताएका छन् । उनले म्याग्दी पर्यटकीय जिल्ला भएकाले यहाँका योजनामा बोर्डबाट रचनात्मक कार्यहरुमा प्रत्येक्ष सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले पर्यटन [...]

म्याग्दीका विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्ने सम्झौता

December 18th, 2016|0 Comments

(हरिकृष्ण गौतम) जिल्लाको विभिन्न सामुदायिक विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्न म्याग्दी प्रवासी नेपाली संघ र नेपाल लाईबे्रेरी फाउण्डेशन नेपाल विच सम्झौता भएको छ । जिल्लाका सामुदायिक र क्याम्पसमा निशुल्क विद्युतीय पुस्तकालय संचालन गर्ने सम्झौतामा गैरआवासीय [...]

डेनमार्क र स्विडेनमा म्याग्दी प्रवासी नेपाली संघ गठन

August 19th, 2016|0 Comments

म्याग्दी, १८ साउन ।  बैदेशिक रोजगार तथा ब्यवसायमा वा बिविध कारण डेनमार्क र स्विडेनमा प्रवासी जिवन बिताइरहेका म्याग्देलीहरुको एक भेलाले म्याग्दी प्रवासी नेपाली संघ(मोना) राष्ट्रिय कार्य समिति गठन गरेको छ। म्याग्दी जिल्लाको बृहत्तर बिकासमा कटि [...]

(मोना जापान) को क्षेत्रीय कार्य समिति गठन

August 19th, 2016|0 Comments

07/04/2016 २०७३ असार २० गते १५:४५ मा प्रकाशित जापानको नागोयामा म्याग्दी प्रवासी नेपाली संघ भएको छ । शिक्षा, रोजगार लगाएत विभिन्न पेशा ब्यवसायमा संलग्न रहेका म्याग्देलीले “हाम्रो म्याग्दी, राम्रो म्याग्दी” जहाँ रहेपनि जिल्लाका लागि जिल्ला [...]

म्याग्दी एकता सेवा समाज युएई म्याग्दी प्रबासी संघ (मोना) युएईमा गाभियो

August 19th, 2016|0 Comments

  हिरा बुढाथोकी दुबई, २२ साउन । संयुक्त अरब ईमिरेट्सको बरदुबई स्थित मेट्रो पार्कमा शुक्रबार बसेको म्याग्दी प्रबासी संघ मोनाको बिशेस भेलाबाट पुर्व गठित म्याग्दी एकता सेवा सामिती मोनामा गाभिएको छ । युएईमा कार्यरत म्याग्देली [...]

मल्कबाङ्गका छन्त्याल मोना न्युजिरल्याण्डको अध्यक्षमा चयन

August 19th, 2016|0 Comments

म्याग्दी, ३० साउन । बिभिन्न कामको सिलसिलामा न्यूजिल्याण्ड मा रहेका म्याग्देलीहरु संगठित हुने क्रम जारी रहेको छ । सोही क्रममा न्यूजिल्याण्डको टिपुकिमा प्रवासी म्याग्देलीहरुको एक भेलाले गमबहादुर छन्त्यालको संयोजकत्वमा ९ सदस्यीय म्याग्दी प्रवासी नेपाली [...]

लखन थापा स्मृती कपमा महिला तर्फको उपाधी ‘मोना कोरीया’लाई

May 12th, 2016|0 Comments

कोरीया ३० बैसाख ‘लखन थापामगर स्मृती कपको महिला तर्फको उपाधी म्याग्दी प्रवासी संघ (मोना) कोरियाले हात पारेको छ । यो बर्षको पहिलोे भलिवल प्रतियोगीतामा ‘लखन थापामगर स्मृती कपमा सहभागी महिला खेलाडिहरुले सुरुवात देखि नै राम्रो [...]

जिल्लामा निशुल्क ईन्टरनेट सेवा बिस्तारका लागि (मोना) र जीबीस म्याग्दीको सहकार्य (प्रेस बिज्ञप्ती सहित)

May 5th, 2016|0 Comments

म्याग्दी २३ बैसाख म्याग्दी प्रबासी नेपाली संघ ९मोना० र जिल्ला बिकाश समिति म्याग्दीले म्याग्दी जील्लामा नि।शुल्क इन्टरनेट सेवा बिस्तारकालागी हातेमालो गरेर अघि बढ्दैछन् । बिभिन्न शिलशिलामा प्रवासमा रहेका म्याग्देलीहरुको छाता संगठन म्याग्दी प्रबासी नेपाली संघ [...]

(मोना) कोरिया ‘लखन थापामगर स्मृती पुरुष नकाउट भलिबल प्रतियोगिता’मा सहभागी हुँदै

May 4th, 2016|0 Comments

कोरीया २२ बैसाख म्याग्दी प्रवासी नेपाली संघ (मोना)कोरीया 'लखन थापामगर स्मृती पुरुष नकाउट भलिबल प्रतियोगिता'मा सहभागी हुने भएको छ । आउँदो मे ८ तारिकका दिन नेपाल मगर संघ दक्षिण कोरियाले आयोजना गर्न लागेको लखन थापामगर [...]

(मोना) हङकङले सम्मान गर्यो,महिला राष्ट्रिय भलिवल खेलाडी अरुणा शाहीलाई

May 4th, 2016|0 Comments

हङकङ, २२ बैसाख म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङद्वारा नेपालकी महिला राष्ट्रिय भलिवल खेलाडी अरुणा शाही सम्मानीत भएकी छन् । पिप्ले गाविस -३, म्याग्दीकी शाहीलाई लाई एक ‍औपचारिकका बीच म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले सम्मान [...]

म्याग्दीको मुदी हुँदै धौलागिरी आधार शिवीर जाने पदमार्ग निर्माण

May 3rd, 2016|0 Comments

म्याग्दी २१ बैशाख  म्याग्दीको मुदी गाविस हुँदै धौलागिरी आधार शिवीर जाने पदमार्ग सञ्चालनका लागि निर्माण कार्य सुरु भएको छ । आन्तरीक र बाह्य पर्यटकले समेत रुचाएको यो पदमार्ग निर्माणले धौलागिरी हिमाल आरोहण र धौलागिरी चक्रिय [...]

म्याग्दीको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजना निर्माण कार्य अघि बढ्दै (प्रेस बिज्ञप्ती सहित)

May 3rd, 2016|0 Comments

म्याग्दी २१ बैसाख जलविद्युतको पर्याप्त सम्भावना रहेको म्याग्दी जिल्लाको दरबाङ म्याग्दीखोला जलविद्युत आयोजनाको निर्माण कार्य अघि बढ्ने भएको छ । धौलागिरी कालीका हाईड्रो लिमिटेड र स्थानीय बासीन्दाले गठन गरेको म्याग्दीखोला जलउपयोग सरोकार समिति र स्थानीय [...]

(मोना) कतारले २७ मे का दिन साँस्कृतिक कार्यक्रम गर्दै

May 2nd, 2016|0 Comments

सुषमा देवकोटा कतार २० बैसाख म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति( मोना ) कतारले आउँदो २७ मे का दिन विविध साँस्कृतिक कार्यक्रम गर्ने भएको छ । ग्रामीण सञ्चार विकास लागि सहयोगार्थ मुल नाराका साथ [...]