आदारणिय कार्यसमितिका साथिहरु म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमिति को पहिलो बैठक मा निम्न अनुसारको प्रस्ताब माथि छलफल गर्नु पर्ने भएकोले जानकारीको लागि यो प्रस्ताब पेश गरिएको छ ।  सल्लाहाकार, संरक्षक,प्रमुख संरक्षक, प्रबक्त्ता नियुक्त ।  कार्यदल गठन, एन आर एन समन्वय परिषद र संगठन प्रमुख ,लगानी संयोजक,तथा परोपकारि बाल बालिका तथा महिला संरक्षण कोष, महिला संजाल ,सञ्चार संयोजक, दरबाङ बाढी कटान संरक्षण कार्यदल, सास्कृतिक संरक्षक तथा प्रर्बन्दन संयोजक, आपतकालिन परोपकारी अक्षय कोष, संस्थाको स्थायित्व र दिगो व्यवस्थापन,कार्यालय सहयोगीको व्यवस्थापन आदी , यदि तपाईहरुको पनि केहि प्रस्ताबमा छलफल गर्नुपर्ने भए कृपया जानकारी गराउनु होला । बैठक स्थलगत तथा अनलाईनमा बस्न सकिने छ । मिति २०७४/०७/१४ , समय नेपाली समय आनुसार दिउसो ३ बजे र स्थान सबैको पायक पर्ने ठाउँमा पछि तय गरि जानकारी गराइनेछ । अनलाईन को पिन कोड र अरु विवरण अध्यक्ष बाट तत्काल उपलब्ध हुने छ ।

महासचिब मिम पुर्जा मोना आइसी