म्याग्दी प्रवासी नेपाली संघ (मोना), अन्तराष्ट्रिय कार्यकारी समितिद्वारा आयोजित नि:शुल्क मोतियाबिन्दु शल्यक्रिया तथा आँखा परिक्षण शिविरको आज दोस्रो दिन हाल सम्म ७२३ जनाले सेवा लिनुभएको छ र र मोतियाबिन्दु शल्यक्रिया १३ जनाको भएको छ |