म्याग्दी प्रवासी नेपाली संघ (मोना), अन्तराष्ट्रिय कार्यकारी समितिद्वारा आयोजित नि:शुल्क मोतियाबिन्दु शल्यक्रिया तथा आँखा परिक्षण शिविर सफलता पूर्वक सु-सम्पन्न भएको छ यस शिविरबाट ८७१ जनाले सेवा लिनु भएको र ४५ जनाले मोतियाबिन्दुको शल्यक्रिया सफलता पूर्वक सु-सम्पन्न भएको छ |
यस शिविरलाई सफलता पूर्वक सम्पन्न गर्न सहयोग गर्ने नेपाल नेत्र ज्योति संघ जिल्ला शाखा म्याग्दी र प्राविधिक सेवा नि:शुल्क उपलब्ध गराउने हिमालय आँखा अस्पताल पोखरालाई विदाई तथा कदर-पत्र प्रदान गरियो |