Grid

Home>Grid
Grid2020-01-02T04:52:29+05:45

म्याग्दी महोत्सवको मुख्य प्रायोजक म्याग्दी प्रवासी नेपाली संघ(मोना)

By |January 2nd, 2018|Categories: Latest News|

पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको छैटौ म्याग्दी महोत्सव माघे संक्रान्ति मेला तथा ४ नम्बर प्रदेश स्तरीय कृषि, घरेलु, औद्योगीक ब्यापारीक मेलाको म्याग्दी प्रवासी संघ मोना  मुख्य प्रायोजक हुने भएको छ [...]

म्याग्दी प्रवासी नेपाली संघद्धारा जनविकास मावी मराङमा विद्युतीय पुस्तकालय जडान

By |December 28th, 2017|Categories: Latest News|

धौलागिरि गाउँपालिका–६ मराङस्थित जनविकास मावीमा विद्युतीय पुस्तकालय स्थापना गरिएको छ । मंगलबार विद्यालयमा आयोजित कार्यक्रममा म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रियका अध्यक्ष चक्र बहादुर थापाले उद्घाटन गर्नुभयो । मोना अन्र्तराष्ट्रिय, नेपाल लाइब्रेरी फाउण्डेसनको प्राविधिक सहयोग [...]

म्याग्दी प्रवासी नेपाली संघद्धारा भानु मावि रत्नेचौरमा विद्युतीय पुस्तकालय स्थापना (भिडियो)

By |December 28th, 2017|Categories: Highlights, Latest News|

बेनी नगरपालिका–१ रत्नेचौरस्थित भानु माविमा विद्युतीय पुस्तकालय स्थापना गरिएको छ । सोमबार विद्यालयमा आयोजित कार्यक्रममा म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रियका अध्यक्ष चक्र बहादुर थापाले उद्घाटन गर्नुभयो । मोना अन्र्तराष्ट्रिय, नेपाल लाइब्रेरी फाउण्डेसनको प्राविधिक सहयोग [...]

एनआरएनए हङकङद्धारा मिरा पुन मगरलाई बधाई

By |December 28th, 2017|Categories: Latest News|

मिरा पुन मगर हङकङको नेपाली समुदायको प्रथम महिला प्रहरी हुन सफल भएकोमा एनआरएनए हङकङले शुभकामना तथा बधाई दिएको छ । एनआरएन हङकङ अध्यक्ष टिका गुरुङले पुनलाई बधाई ज्ञापन गर्नुभएको हो । पुन ६ महिनाको तालिम [...]

सूचना

By |October 28th, 2017|Categories: Uncategorized|

आदारणिय कार्यसमितिका साथिहरु म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमिति को पहिलो बैठक मा निम्न अनुसारको प्रस्ताब माथि छलफल गर्नु पर्ने भएकोले जानकारीको लागि यो प्रस्ताब पेश गरिएको छ ।  सल्लाहाकार, संरक्षक,प्रमुख संरक्षक, प्रबक्त्ता नियुक्त [...]

मोना अन्तराष्ट्रिय कार्यसमितिको दोस्रो महाअधिवेशन दरवाङमा हुने

By |August 29th, 2017|Categories: Highlights, Latest News|

म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमितिको दोस्रो अधिवेशन पश्चिम म्याग्दीको दरवाङमा हुने भएको छ । विश्वभर रहेका म्याग्देलीको साझा संस्था समेत रहेको मोना आइसीको अधिवेशन आगामी असोज 22 देखी 24 गतेसम्म मालिका गाउँपालिकाको केन्द्र दरवाङमा [...]

म्याग्दीको पर्यटन विकासमा सहयोगी भूमिका खेल्नेछु:जोशी

By |August 29th, 2017|Categories: Latest News|

नेपाल पर्यटन बोर्डका कार्यकारी निर्देशक दिपकराज जोशीले म्याग्दीको पर्यटनको क्षेत्रमा सधै सहयोगी भूमिका खेल्ने बताएका छन् । उनले म्याग्दी पर्यटकीय जिल्ला भएकाले यहाँका योजनामा बोर्डबाट रचनात्मक कार्यहरुमा प्रत्येक्ष सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले पर्यटन [...]

दोस्रो महाधिबेशन हुने बारे सुचना

By |August 29th, 2017|Categories: Uncategorized|

म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमितिको दोस्रो महाधिबेशन बृहत कार्यक्रम सहित निम्न मिति स्थान र समयमा सम्पन्न हुन गैरहेकोले सम्पूर्ण म्याग्देली आमा बुवा, दाजुभाई तथा दिदिबहिनीहरुमा हार्दिक निमन्त्रण गर्दछौ । मिति २०७४ असोज २२,२३ र [...]

म्याग्दीका विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्ने सम्झौता

By |December 18th, 2016|Categories: Latest News, Uncategorized|

(हरिकृष्ण गौतम) जिल्लाको विभिन्न सामुदायिक विद्यालयमा विद्युतीय पुस्तकालय स्थापना गर्न म्याग्दी प्रवासी नेपाली संघ र नेपाल लाईबे्रेरी फाउण्डेशन नेपाल विच सम्झौता भएको छ । जिल्लाका सामुदायिक र क्याम्पसमा निशुल्क विद्युतीय पुस्तकालय संचालन गर्ने सम्झौतामा गैरआवासीय [...]

डेनमार्क र स्विडेनमा म्याग्दी प्रवासी नेपाली संघ गठन

By |August 19th, 2016|Categories: Latest News|

म्याग्दी, १८ साउन ।  बैदेशिक रोजगार तथा ब्यवसायमा वा बिविध कारण डेनमार्क र स्विडेनमा प्रवासी जिवन बिताइरहेका म्याग्देलीहरुको एक भेलाले म्याग्दी प्रवासी नेपाली संघ(मोना) राष्ट्रिय कार्य समिति गठन गरेको छ। म्याग्दी जिल्लाको बृहत्तर बिकासमा कटि [...]