1908, 2016

(मोना जापान) को क्षेत्रीय कार्य समिति गठन

August 19th, 2016|0 Comments

07/04/2016 २०७३ असार २० गते १५:४५ मा प्रकाशित जापानको नागोयामा म्याग्दी प्रवासी नेपाली संघ भएको छ । शिक्षा, रोजगार लगाएत विभिन्न पेशा ब्यवसायमा संलग्न रहेका म्याग्देलीले “हाम्रो म्याग्दी, राम्रो म्याग्दी” जहाँ रहेपनि जिल्लाका लागि जिल्ला [...]

1908, 2016

म्याग्दी एकता सेवा समाज युएई म्याग्दी प्रबासी संघ (मोना) युएईमा गाभियो

August 19th, 2016|0 Comments

  हिरा बुढाथोकी दुबई, २२ साउन । संयुक्त अरब ईमिरेट्सको बरदुबई स्थित मेट्रो पार्कमा शुक्रबार बसेको म्याग्दी प्रबासी संघ मोनाको बिशेस भेलाबाट पुर्व गठित म्याग्दी एकता सेवा सामिती मोनामा गाभिएको छ । युएईमा कार्यरत म्याग्देली [...]

1908, 2016

यसरी सकियो मोना कतारको बैठक

August 19th, 2016|0 Comments

मोना कतारको एघारौ मासिक तथा नियमित बैठक  गत सुक्रबार सम्पन्न भएको छ l दोहामा अबस्थित मुन्तजा पार्कमा बसेको ११ औ बैठकमा बिभिन्न शिर्षक माथि छलफल भएको थियो l उक्त बैठकले आगामी २६ तारिकका दिनमा मोना [...]

1908, 2016

मल्कबाङ्गका छन्त्याल मोना न्युजिरल्याण्डको अध्यक्षमा चयन

August 19th, 2016|0 Comments

म्याग्दी, ३० साउन । बिभिन्न कामको सिलसिलामा न्यूजिल्याण्ड मा रहेका म्याग्देलीहरु संगठित हुने क्रम जारी रहेको छ । सोही क्रममा न्यूजिल्याण्डको टिपुकिमा प्रवासी म्याग्देलीहरुको एक भेलाले गमबहादुर छन्त्यालको संयोजकत्वमा ९ सदस्यीय म्याग्दी प्रवासी नेपाली [...]

1206, 2016

सम्पूर्ण म्याग्दी जिल्लालाईनै नि.शुल्क इन्टरनेट सेवा उपलब्ध गराउन सहयोग गर्न आवहान गर्दछौँ।

June 12th, 2016|0 Comments

जिल्ला बिकाश समिति म्याग्दीको र म्याग्दी प्रबासी नेपाली संघ (मोना) को सहकार्यमा संचालन हुन लागिरहेको सम्पूर्ण म्याग्दी जिल्ला लाई नै नि.शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने कार्यक्रम अन्तर्गत म्याग्दी प्रबासी नेपाली संघ (मोना) ले आर्थिक संकलन [...]

1205, 2016

लखन थापा स्मृती कपमा महिला तर्फको उपाधी ‘मोना कोरीया’लाई

May 12th, 2016|0 Comments

कोरीया ३० बैसाख ‘लखन थापामगर स्मृती कपको महिला तर्फको उपाधी म्याग्दी प्रवासी संघ (मोना) कोरियाले हात पारेको छ । यो बर्षको पहिलोे भलिवल प्रतियोगीतामा ‘लखन थापामगर स्मृती कपमा सहभागी महिला खेलाडिहरुले सुरुवात देखि नै राम्रो [...]

505, 2016

क्यान्सर पीडीत अविनाश बानियाँको सहयोगका लागि (मोना) कोरियाको अपील (उठेको रकम विबरण सहित)

May 5th, 2016|0 Comments

क्यान्सर रोगको उपचार गराईरहेका बेनी नगरपालिका ११ पुलाचौरका अविनाश बानियाँको सहयोगका लागी  म्याग्दी प्रवासी नेपाली संघ (मोना) कोरियाले सबैलाई अपील गरेको छ । उपचारको क्रममा आर्थीक अभाव हुँदै गएपछि २० बर्षीय अविनासलाई सहयोग गर्न (मोना)कोरीयाले [...]

505, 2016

जिल्लामा निशुल्क ईन्टरनेट सेवा बिस्तारका लागि (मोना) र जीबीस म्याग्दीको सहकार्य (प्रेस बिज्ञप्ती सहित)

May 5th, 2016|0 Comments

म्याग्दी २३ बैसाख म्याग्दी प्रबासी नेपाली संघ ९मोना० र जिल्ला बिकाश समिति म्याग्दीले म्याग्दी जील्लामा नि।शुल्क इन्टरनेट सेवा बिस्तारकालागी हातेमालो गरेर अघि बढ्दैछन् । बिभिन्न शिलशिलामा प्रवासमा रहेका म्याग्देलीहरुको छाता संगठन म्याग्दी प्रबासी नेपाली संघ [...]

405, 2016

(मोना) कोरिया ‘लखन थापामगर स्मृती पुरुष नकाउट भलिबल प्रतियोगिता’मा सहभागी हुँदै

May 4th, 2016|0 Comments

कोरीया २२ बैसाख म्याग्दी प्रवासी नेपाली संघ (मोना)कोरीया 'लखन थापामगर स्मृती पुरुष नकाउट भलिबल प्रतियोगिता'मा सहभागी हुने भएको छ । आउँदो मे ८ तारिकका दिन नेपाल मगर संघ दक्षिण कोरियाले आयोजना गर्न लागेको लखन थापामगर [...]

405, 2016

(मोना) हङकङले सम्मान गर्यो,महिला राष्ट्रिय भलिवल खेलाडी अरुणा शाहीलाई

May 4th, 2016|0 Comments

हङकङ, २२ बैसाख म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङद्वारा नेपालकी महिला राष्ट्रिय भलिवल खेलाडी अरुणा शाही सम्मानीत भएकी छन् । पिप्ले गाविस -३, म्याग्दीकी शाहीलाई लाई एक ‍औपचारिकका बीच म्याग्दी प्रवासी नेपाली संघ (मोना)ले सम्मान [...]