क्यान्सर रोगको उपचार गराईरहेका बेनी नगरपालिका ११ पुलाचौरका अविनाश बानियाँको सहयोगका लागी  म्याग्दी प्रवासी नेपाली संघ (मोना) कोरियाले सबैलाई अपील गरेको छ । उपचारको क्रममा आर्थीक अभाव हुँदै गएपछि २० बर्षीय अविनासलाई सहयोग गर्न (मोना)कोरीयाले सबैलाई अपील गरेको हो ।

मालिग्रेन्ट क्यान्सर भएका अविनास भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराईरहेका छन् । उनी पुर्णरुपमा क्यान्सर मुक्त हुन १० लाख रुपैंया लाग्ने अस्पतालले बताएको छ । तर उनको परिवारसंग यतिका रकम नहुँदा प्रवासमा बस्ने नेपालीहरुसंग (मोना) कोरीयाले सहयोगको अपील गरिरहेको छ ।

(मोना) कोरीयाका अध्यक्ष तथा यस अभियानका संयोजक आलोक बानियाँ र सह- संयोजक बिजय कार्कीको पहलमा मोना कोरियाले हालसम्म संकलन गरेको रकम र सहयोगीहरुको नावावली

-लोक बहादुर बानीयाँ (बेनी नगरपालीका ११ म्याग्दी ) – ५०००० वोन

-बिजय कार्की (बेनी नगरपालीका ११ म्याग्दी) – ५०००० वोन

-देवेन्द्र कुँवर (बेनी नगरपालीका ११ म्याग्दी ) -५०००० वोन

-गोबिन्द केसी (दान ९ म्याग्दी ) – ५०००० वोन

-ओम नारायण जुग्जाली (बिम ९ म्याग्दी)-  ५०००० वोन

-पुरन बानीयाँ (बेनी नगरपालीका ११)- ५०००० वोन

-मदन बानीयाँ (बेनी नगरपालीका म्याग्दी ) – ३०००० वोन

-मनिस गौचन (कुहुँ पुणगाउँ म्याग्दी)- ३०००० वोन

-राजु सापकोटा (चितवन) – ३०००० वोन

अर्जुन थापा – २५००० वोन (BLG   भलिबल खेलाडी)

-सोमनाथ कडेल (निसकोट -६) -२५००० वोन

-दिनेश केसी( बेनी नगरपालीका)- २०००० वोन

-ईश्वर क्षेत्री( बाटाचौर २ बाग्लुङ)- २०००० वोन

-अमर छन्त्याल (गुर्जा १ म्याग्दी)- २०००० वोन

-किसान सेन (दर्वाङ्ग १ म्याग्दी )-२०००० वोन

-चम पुर्जा (बेनी नगरपालीका म्याग्दी)-२०००० वोन

-भुमीराज कार्की (बेनी नगरपालीका ३ म्याग्दी)- २०००० वोन

-चन्द्र्र बहादुर पुन (बेनी नगरपालीका म्याग्दी )-२०००० वोन

-दुर्गा भण्डारी (मुना म्याग्दी)- २०००० वोन

-सनम शाक्य (बेनी नगरपालीका मंगलघाट)- २०००० वोन

-दिनेश केसी( बेनी नगरपालीका)- २०००० वोन

-ईश्वर श्रेष्ठ (पर्वत)- २०००० वोन

-सोम बहादुर जि सी (मल्लाज मजफाँट ९ पर्वत)- २०००० वोन
 
-सुमन रकाल ठकुरी (पात्लीखेल ३ म्याग्दी)- २०००० वोन

-लक्छु केसी (गहते ५ बाग्लुङ)- १०००० वोन

-बलराम केसी (गहते ५ बाग्लुङ )- १०००० वोन

-अमृता बानीँया (शेरा बजार २ लम्जुङ)- १००००वोन

-सनम घिमिरे (सिटापुर ७ अर्घाखाँची) -१००००वोन

-माधव सापकोटा -१०००० वोन

(संयोजक आलोक बानीयाँका अनुसार रकम उठ्ने क्रम जारी छ ।)

सहयोगीहरुले निम्न खातामा रकम जम्मा गर्न सक्नु हुनेछ ।

Bogati baniya sabita
Woori bank 
Code no 20
Ac no 1002554624768