मोनाद्धारा जिल्लामा मास्क र थर्मलागन सहयोग
म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिले कोरोनाको फ्रन्टलाइनमा जोखिम मोलेर फ्रन्ट लाइनमा दैनिक खटिने म्याग्दीका विभिन्न निकायलाई केएफ–९४ मास्क १ हजार थान र ७० वटा थर्मलगन सहयोग गरेको छ । गैरआवासीय म्याग्देलीको साझा संस्था [...]
फुकुओमा मोना जापानको क्षेत्रीय समिति विस्तार
म्याग्दी प्रवासी नेपाली संघ जापान (मोना) ले जापानका विभिन्न स्थानमा रहेका म्याग्देलीलाई समेट्ने अभियानलाई तिब्रता दिएको छ । रोजगार, शिक्षा लगायत विभिन्न सिलसिलामा जापानमा पुगेका म्याग्देलीलाई एकजुट बनाउने उद्देश्यले फुकुओका क्षेत्रमा बसोबास गर्ने म्याग्देलीहरुको भेलाले [...]
मोना जापानले पुर्नवास अभियानमा २३ लाख भन्दा बढी आर्थिक सहयोग
म्याग्दीमा बाढीपहिरोबाट विस्थापितको पुर्नवास अभियानमा म्याग्दी प्रबासी नेपाली संघ (मोना)राष्ट्रिय कार्यसमिति जापानले २३ लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ । गएको असार २५ गते पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङ र मालिका–७, बिम सहित जिल्लाका विभिन्न [...]
पुर्नवास अभियानमा मोना कतारले साढे ४ लाख सहयोग
बाढीपहिरोबाट विस्थापित म्याग्देलीको पुर्नवास अभियानमा खाडी मुलुक कतारमा साढे चार लाख आर्थिक सहयोग जुटेको छ । मोना अन्तराष्ट्रियको अभियानमा मोना कतारले पहिलो चरणमा ४ लाख ५० हजार ८३० आर्थिक मोना आईइसीको खातामा जम्मा गरिएको संस्थाका [...]
मोना साउदीले झन्डै साढे दुई लाख सहयोग
मोना साउदीले म्याग्दीका बाढी पहिरोबाट विस्थापितलाई झण्डै साढे दुई लाख आर्थिक सहयोग संकलन गरेको छ । मोना अन्तराष्ट्रियले सञ्चालन गरेको पुर्नवास अभियानमा मोना साउदीका उपाध्यक्ष एवम् आर्थिक संकलनको संयोजक कृष्ण चोाखलमार्फत दुई लाख ४४ हजार [...]
मोना महिला विभागद्वारा पोखरा मानवसेवा आश्रमलाइ आर्थिक सहयोग ।
असहाय एवम् मनोरोगीका लागि आश्रयस्थल बनेको मानवसेवा आश्रम पोखरालाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यकारी समिति महिला विभागले झन्डै २ लाख आर्थिक सहयोग गरेको छ । पोखरा महानगरपालिका छोरेपाटनस्थित आश्रमले लामो समयदेखि कष्टकर [...]
पुर्नवास अभियानमा मोना युएई बाट आर्थिक सहयोग ।
बिक्रम कार्की कतार बाढी पहिरोबाट विस्थापित म्याग्देलीको पुर्नवासमा म्याग्दी प्रवासी नेपाली संघ मोना मोना युएईले पाँच लाख अठहत्तर हजार चार सय बीस रुपैयाँ (५,७८,४२०/-) आर्थिक सहयोग जुटाएको छ । गएको असार २५ गते पश्चिम म्याग्दीको [...]
पुर्नवास अभियानमा (मोना) जापान नागोया बाट झन्ढै ६ लाख आर्थिक सहयोग।
बाढी पहिरोबाट विस्थापित म्याग्देलीको पुर्नवासमा म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्षेत्रीय कार्यसमिति जापान नागोयाले झन्ढै ६ लाख आर्थिक सहयोग जुटाएको छ । गएको असार २५ गते पश्चिम म्याग्दीको धवलागिरी गाउँपालिका–६, मराङ र मालिका–७, बिम, उत्तरी [...]