Grid

Home>Grid
Grid2020-01-02T04:52:29+05:45

मोना युएईले बिरामी सुरेशलाई एक लाख सत्तरी हजार आर्थिक सहयोग गर्‍यो

By |September 17th, 2018|Categories: Highlights, Latest News|

असोज १ गते बेनी म्याग्दी दुई वटै मृगौला खराब भएका जिल्लाको मंगला गाउपालिका ५ नेटाका सुरेश छन्त्यालको उपचारको लागि आर्थिक अभाव भएपछी परोपकारी संस्था ओम कुमारी शान्ती कोष मार्फत सुरु गरिएको सुरेश बचाउ अभियानलाई म्याग्दी [...]

मोना कुवेतले मृगौला पीडित सुरेशको लागि ५ लाख रुपैयाँ भन्दा बढी सहयोग उठायो

By |September 16th, 2018|Categories: Highlights, Latest News|

१४ सेप्टेम्बर २०१८ शुक्रबार कुवेत म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुवेतले म्याग्दी जिल्ला मंगला गाउँपालिका -५ नेटाका दुबै मृगौला पीडित सुरेश छन्त्याल को लागि आर्थिक सहयोग संकलन अभियान चलाएर १,३३४.८०० कुवेती दिनार र नेपाली ९०० [...]

मोना कुवेतद्वारा १४ दिन कोमामा बसेका गणेश लाई आर्थिक सहयोग

By |September 8th, 2018|Categories: Latest News|

सेप्टेम्बर ८, कुवेत (Kuwait) हालसालै गठन भएको म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिती कुवेतले आफ्नो तदर्थ समितीको दोर्सो मासिक बैठक फिन्तास पार्कमा सम्पन्न गरेको छ । बैठकबाट कुवेतको कुक्जे कम्पनीमा कार्यरत रघुगंगा गाउँपालिका–३ [...]

मोना दक्षिण कोरियाले ज्यान गुमाएका थापाको परिवारलाई सहयोग गर्‍यो

By |September 4th, 2018|Categories: Latest News|

  बैदेशिक रोजगारीको शिलसिलामा दक्षिण कोरिया पुगेका मंगला गाउपालिका ५ छिस्बाङका थम बहादुर थापाको दुर्घटनामा परो मृत्‍यु भएको थियो । मोना कोरियामा सकृय रहेका थापाको काम गर्ने कम्पनीमा दुर्घटना परी ज्यान गएपछी परिवारलाई आर्थिक सहयोग [...]

मोना को चौथो साधारण सभा पोर्चुगलमा हुँदै

By |September 1st, 2018|Categories: Latest News|

  म्याग्दी प्रवासी नेपाली संघ (मोना) को चौथो साधारण सभा आगामी अक्टुबर २१ र २२ तारिक पोर्चुगलको लिस्बोनमा आयोजना गरिने भएको छ । साधारण सभालाई सफलता पूर्वक आयोजना गर्नको लागि मोना आईइसी का उपाध्यक्ष योग कुमार [...]

मोना बेनी लभ्लीहिल पदमार्ग को शिलन्यास सम्पन्न

By |August 31st, 2018|Categories: Latest News|

अगस्ट ३१ शुक्रबार बेनी नगरपालीका २ ज्यामरुककोट खबरा स्थित पर्यटकीय स्थल लभ्लीहिल जाने पदमार्ग निर्माण कार्यको सुरु भएको छ । बेनी नगरपालिका, म्याग्दी प्रवासी नेपाली संघ(मोना) र म्याग्दी उद्योग वाणिज्य संघको संयुक्त लगानीमा निर्माण हुन [...]

नव कार्यसमितिको पहिलो कन्फ्रेन्स अनलाइन बैठक

By |January 2nd, 2018|Categories: Meeting|

आज मिति ३० अक्टुवर २०१७ गतेको दिन म्याग्दी प्रवासी नेपलाी सघ मोना आइसीको दोस्रो महाधिबेशन पश्चात गठित नव कार्यसमितिको पहिलो कन्फ्रेन्स अनलाइन बैठक मोना आइसीका अध्यक्ष चक्र बहादुर थापाको अध्यक्षतामा बसेको बैठकमा निम्न अनुसारको उपस्थिति [...]

म्याग्दी महोत्सवको मुख्य प्रायोजक म्याग्दी प्रवासी नेपाली संघ(मोना)

By |January 2nd, 2018|Categories: Latest News|

पुष २८ देखि माघ ८ गतेसम्म बेनीमा सञ्चालन हुन लागेको छैटौ म्याग्दी महोत्सव माघे संक्रान्ति मेला तथा ४ नम्बर प्रदेश स्तरीय कृषि, घरेलु, औद्योगीक ब्यापारीक मेलाको म्याग्दी प्रवासी संघ मोना  मुख्य प्रायोजक हुने भएको छ [...]

म्याग्दी प्रवासी नेपाली संघद्धारा जनविकास मावी मराङमा विद्युतीय पुस्तकालय जडान

By |December 28th, 2017|Categories: Latest News|

धौलागिरि गाउँपालिका–६ मराङस्थित जनविकास मावीमा विद्युतीय पुस्तकालय स्थापना गरिएको छ । मंगलबार विद्यालयमा आयोजित कार्यक्रममा म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रियका अध्यक्ष चक्र बहादुर थापाले उद्घाटन गर्नुभयो । मोना अन्र्तराष्ट्रिय, नेपाल लाइब्रेरी फाउण्डेसनको प्राविधिक सहयोग [...]